काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई हराउँदै आयोजक टाइगर ग्रुप अफ पोखराले टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल क्लब च्याम्पियनशिपको महिलातर्फ उपाधि जितेको छ