काठमाडौं । महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा पनि नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएको छ । यो सँगै उपाधि होडबाट नेपाल बाहिरिएको छ ।