काठमाडौं । त्रिदेशीय टी–२० शृङ्खलामा आज नेपालले हङकङसँग प्रतिस्पर्धा गर्दैछ । बिहान ११ बजेदेखि मुलपानी मैदानमा सुरु हुने खेलमा नेपालमा नेपाल दोस्रो जितको खोजीमा हुनेछ