Logo
Logo

विश्वकप छनोटका लागि नेपाली टोली घोषणा

दृष्टि संवाददाता

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले फिफा विश्वकप–२०२६ को पहिलो चरणअन्तर्गत लाओसविरुद्ध खेलका लागि बुधबार २३ सदस्यीय नेपाली फुटबल टोलीको घोषणा गरेको छ ।

विस्तृत पढ्नुहोस