वीरगञ्ज । नेपाल पुलिस क्लबले वीरगञ्जमा सञ्चालित प्रथम वीरगञ्ज गोल्डकप २०८० को उपाधि जितेको छ । प्रतियोगिताअन्तर्गत शनिबार सम्पन्न फाइनलमा अर्काे विभागीय टोली त्रिभुवन आर्मी