काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिकाविरुद्ध खेलमा नेपालका ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । कुशलले ४५ बलमा अर्धशतक पूरा गरेका हुन्