Logo
Logo

‘शहीद स्मारक ‘ए’ डिभिजन लिग आजबाट, खुमलटार र फ्रेन्ड्स क्लव भिड्ने

दृष्टि संवाददाता

काठमाडौं । ‘शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ । लिगको उद्घाटन दिउँसो ४ः३० बजे काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले गर्नेछन् ।

विस्तृत पढ्नुहोस