काठमाडौं । झापा भेट्रान्स फुटबल क्लबले मेयर कप भेट्रान्स फुटबल प्रतियोगिताको उपाधि जितेको छ । मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनलमा झापाले एफई खुमलटार भेट्रान्स