एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (मंगलबार)पोर्चुगलले हंगेरीसँग प्रतिस्पर्धा गर्दैछ । साविक विजेता समेत रहेको पोर्चुगलले हंगेरीसँग उसैको मैदान पुस्कास एरिनामा प्रतिस्पर्धा गर्नेछ