काठमाडौं, २१ कार्तिक । कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप फुटबल छनोटमा आधा दर्जन खेल खेलिसकेको नेपालले आज म्यान्मारसँग मैत्रीपूर्ण खेल खेल्दैछ ।