काठमाडौं, १६ जेठ । एकदिवसीय विश्वकप क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ। आयोजक इंग्ल्यान्ड उद्घाटन खेलमा दक्षिण अफ्रिकासँग भिड्दैछ। इयान मोर्गानको कप्तानीमा उत्रने इंग्लिस टिम एकदिवसीय