Logo
Logo

सुदूरपश्चिम मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिता आइतबारदेखि

दृष्टि संवाददाता

कञ्चनपुरको महेन्द्रनगरस्थित खुलामञ्चमा हुने तेस्रो मुख्यमन्त्री राष्ट्रिय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।आज महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्ले प्रतियोगिताको सम्पूर्ण तयारी

विस्तृत पढ्नुहोस