Logo
Logo

कर्णालीका नवनियुक्त मन्त्रीहरुको शपथ किन रोकियो ?

दृष्टि संवाददाता

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरुको शपथ स्थगित भएको छ । कर्णाली प्रदेश सरकारमा कांग्रेसबाट सिफारिस भएका मन्त्रीहरुको बुधबार शपथ हुने तय भएको थियो ।

विस्तृत पढ्नुहोस