दाङ । लुम्बिनी प्रदेशका राष्ट्रियसभा सदस्य उपनिर्वाचनमा नेपाली कांग्रेसबाट रोल्पाका माधवप्रसाद आचार्यले उम्मेदवारी दिने भएका छन् । बुधबार बिहान कांग्रेसले आचार्यको नाम टुंगो लगाएको हो