धनगढी । सुदूरपश्चिम प्रदेशसभा बैठक शुरु भएको छ । बैठकमा अहिले मुख्यमन्त्री राजेन्द्रसिंह रावलले सम्बोधन गरिरहेका छन् । बैठकमा मुख्यमन्त्री राजेन्द्र रावलले विश्वासको मत लिँदैछन्