Logo
Logo

स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण

दृष्टि संवाददाता

धनुषा । प्रदेश २ को स्वास्थ्य सेवासम्बन्धी ऐन प्रमाणीकरण गरिएको छ । शुक्रबार प्रदेश २ का प्रमुख हिरशङ्कर मिश्रले उक्त ऐन प्रमाणीकरण गरेका हुन् ।

विस्तृत पढ्नुहोस