Logo
Logo

बलात्कारीलाई १८ वर्ष कैद सजाय फैसला

दृष्टि संवाददाता

सप्तरी । तेह्र वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका–४ का २२ वर्षीय आसमान निरालेलाई जिल्ला अदालतले १८ वर्ष कैद सजायको फैसला गरेको छ ।

विस्तृत पढ्नुहोस