हेडलाइन्स् : १. राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा प्रतिनिधिसभाको अधिवेशन फागुन २३का लागि आह्वान, बैठक अपराह्न चार बजे बस्ने, सरकारको सिफारिसमा अधिवेशन बोलाइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा