झापा, २० मंसिर । नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा राजतन्त्रको पुर्नस्थापना माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले शनिबार शक्ति प्रदर्शन गर्दैछन्