काठमाडौं, १३ असोज । सरकारले नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) ऐनलाई संशोधन गरेसँगै प्रहरी समायोजन प्रक्रिया अघि बढ्ने भएको छ