झापा, ४ फागुन । गृह जिल्ला पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज भ्याइनभ्याई छ । उनले आजै आधा दर्जभन्दा बढी कार्यक्रम भ्याउने भएका छन्