काठमाडौं, २८ चैत । भारतीय दुतावासको सहयोगमा सिराहामा अत्याधुनिक उपकरणसहितको अस्पताल निर्माण भएको छ । भारतीय राजदूत मञ्जिवसिंह पुरीले बुधबार अस्पतालको उद्घाटन गरेका छन् ।