Logo
Logo

प्रधानमन्त्रीद्वारा भेरी–बबई डाइभर्सन सुरुङको ‘बे्रक थ्रु’

- दृष्टि न्युज/संवाददाता

सुर्खेत, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा राष्ट्रिय गौरवको भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको सुरुङ निर्माणको आज मंगलबार ‘बे्रक थु्र’ भएको छ ।

विस्तृत पढ्नुहोस