काठमाडौँ । काठमाडौँका मुख्य सडक पेटीमा बिहानदेखि खुद्रा व्यापारीको चहलपहल शुरु हुन्छ । पैदल यात्रु र सवारी साधन चढ्ने र ओर्लनेको जम्काभेट पनि सडकपेटीमै हुन्छ