नेकपा(एमाले)भित्र नेतृत्व परिवर्तनको बहस चलेको छ । फागुन २१ को निर्वाचनमा गम्भीर पराजय व्यहारेपनि पार्टी अध्यक्ष केपी शर्मा ओलीले त्यसको नैतिक जिम्मेवारी लिएका छैनन् ।