Logo
Logo

भन्सार छलीको सामानसहित एक जना पक्राउ


567
Shares

काठमाडौं । रौतहट प्रहरीले भन्सार छलीको विभिन्न किसिमका सामान र २ मोटरसाइकलसहित एक जनालाइए प्रकाउ गरेको छ ।

सीमावर्ती भारतीय बजारबाट भन्सार छली भित्र्याएको १ लाख ७५ हजार बराबरको मोटर पाट्र्स, कपडा किराना र विआर ३० एक्स २४०७ र विआर ०५ जेड ७२६८ नम्बरको मोटरसाइकलसहित प्रहरीले गौर नगरपालिका ४ टीकुलियाका २५ वर्षीय भोला साहलाई पक्राउ गरेको हो।

पक्राउ परेका साहलाई आवश्यक कारबाहीको लागि मङ्गलवार साँझ जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्