चीन छोड्ने बेला लागेको थियो, बरोबर आउने जाने भइरहन्छ होला । तर सोचेजस्तो कहाँ हुन्छ र ! देश फर्केपछि मेरो जीवनले अर्कै मोड लिइसकेको थियो