सन् १९९१को मार्च सकिएर अप्रिल लाग्ने बेलासम्ममा साथीहरुले मलाई टोकियो घुमाउन छुट्ट्याएको समय करिब करिब सकिइसकेको थियो । कहिले एक्लै टिभी हेरेर समय काट्थेँ ।