
काठमाडा । एमाले केन्द्रीय विभागको बैठक जारीे छ ।
केन्द्रीय कार्यालयमा जारी बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामका बारेमा धारणा राखिरहेका छन् ।
चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो । आजको बैठकमा तिनै विभागका प्रमुख, उपप्रमुख, सचिवलगायत उपस्थित छन् ।
बैठकलाई केहीबेरपछि अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।











