Logo
Logo

एमाले केन्द्रीय विभागको बैठक जारी, ओलीले सम्बोधन गर्ने


315
Shares

काठमाडा । एमाले केन्द्रीय विभागको बैठक जारीे छ ।

केन्द्रीय कार्यालयमा जारी बैठकमा महासचिव शंकर पोखरेलले विभागका कामका बारेमा धारणा राखिरहेका छन् ।

चार दिनअघि एमालेले २७ वटा केन्द्रीय विभागलाई पूर्णता दिएको थियो । आजको बैठकमा तिनै विभागका प्रमुख, उपप्रमुख, सचिवलगायत उपस्थित छन् ।

बैठकलाई केहीबेरपछि अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्