Logo
Logo

माहानगरले हटायो काठमाडौं मलको अनधिकृत संरचना


1.1k
Shares

काठमाडौं। काठमाडौं महानगरपालिकाले सुनधारास्थित काठमाडौं मलमा बनेको अनधिकृत संरचना हटाएको छ ।

आज बिहान मेयर बालेन्द्र साहको उपस्थितिमा डोजरसहितको टोलीले अनधिकृत संरचना हटाएको हो । काठमाडौं उपत्यका प्रहरी कार्यालयकी प्रमुख मिरा राणासहितको टोली पनि सो स्थानमा पुगेको छ ।

भवन भाडामा लिएकाहरुले अनधकिृत रुपमा नक्सा विपरीतका संरचना बनाएर उपयोग गरिरहेकाले भुमिगत पार्किङमा समस्या भएको भन्दै सो संरचना हटाइएको हो ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000