Logo
Logo

सुकेधारामा एक पुरुषको शव भेटियो


3.5k
Shares

काठमाडौं । काठमाडौंको सुकेधारामा बिहानै एक पुरुषको शव फेला परेको छ । सुकेधारा चोक नजिकै रहेको नालीमा बिहान साढे ७ बजेतिर पुरुषको शव फेला परेको हो ।

उद्यपी शवको पहिचान खुलिसकेको छैन । नालीमा घोप्टो अवस्थामा शव भेटिएको र थप अनुसन्धान भइरहेको प्रहरी बिट सुकेधारले जनाएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000