Logo
Logo

जेनजी आन्दोलनमा तीन प्रहरीको मृत्यु


189
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा तीन प्रहरीले ज्यान गएको छ । नेपाल प्रहरीले ज्यान गुमाउनेको सङ्ख्या तीन पुगेको जनाएको छ । यसअघि दुई जना मृत भएको नेपाल प्रहरीले बताएको थियो । 

The current image has no alternative text. The file name is: Polive.gif

मृत्यु हुनेहरू सबै प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी हुन् । एक असईसहित तीन जनाको मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्