Logo
Logo

 सिंहदरबारमा विपक्षी दलको बैठक जारी 


252
Shares

काठमाडौं । सिंहदरमा प्रमुख प्रतिपक्षी दलहरुको बैठक सुरु भएको छ । नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक बसेको हो ।

The current image has no alternative text. The file name is: meating.jpg

बैठक सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा जारी रहेको छ । भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापना तथा सर्वदलीय बैठकका निर्णयहरू कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो ।

बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल र श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी भएका छन् ।

प्रतिक्रिया दिनुहोस्