Logo
Logo

सर्वदलीय बैठकमा काे–काे सहभागी भए ?


दृष्टि संवाददाता


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको आह्वानमा राष्ट्रपति भवन शीतल निवासमा सर्वदलीय बैठक सुरु भएको छ । सोमबार बेलुका नै बैठक आह्वान गरेपछि धेरै नेताले बैठक बहिस्कार गर्ने निर्णय गरेका थिए । त्यसैले केही बेर अघि मात्रै सुरु भएको बैठकमा को को सहभागी भए भन्ने आम सर्वसाधारणको चासो छ ।

सर्वदलीय बैठकमा को सहभागी ?
बैठकमा उपस्थित भएका नेताहरू हेर्नुस्

नेकपा एमालेबाट
१. केपी शर्मा ओली
२. ईश्वर पोखरेल
३. सुवास नेम्वाङ
४. विष्णु पौडेल
५. रामबहादुर थापा

नेपाली कांग्रेसबाट
१. शेरबहादुर देउवा
२. रामचन्द्र पौडेल
३. विमलेन्द्र निधी
४. शशांक कोइाराला

नेकपा माओवादी केन्द्रबाट
१. पुष्पकम दाहाल ‘प्रचण्ड’
२. नारायणकाजी श्रेष्ठ
३. देव गुरुङ

जसपाबाट
१. महन्थ ठाकुर
२. उपेन्द्र यादव
३. राजेन्द्र महतो

राष्ट्रिय जनमोर्चाबाट
१. चित्रबहादुर केसी

राप्रपाबाट
१. प्रकाशचन्द्र लोहनी

नेमकिपाबाट
१. प्रेम सुवाल

र,मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी

बैठकमा एमालेका वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधव नेपाल सहभागी भएनन् भने जसपाबाट बाबुराम भट्टराई सहभागी नभएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्