Logo
Logo
संकटमा काँग्रेस

भदौमा महाधिवेशन नभए नेपाली काँग्रेस खारेज !

यदि भदौमा कांग्रेसको महाधिवेशन सम्पन्न हुन सकेन र कसैले निर्वाचन आयोग वा सर्वोच्च अदालतमा मुद्दा हाल्यो भने कांग्रेस पार्टी खारेज हुन्छ । किनभने, जरिवानासम्बन्धी व्यवस्था संविधानसँग बाँझिएको छ ।



प्रतिक्रिया दिनुहोस्