Logo
Logo

सर्वोच्च गेट अगाडि प्रर्दशन गर्ने २० जना पक्राउ



काठमाडौं । सर्वोच्च अदालतको गेट अगाडि धर्ना दिने र प्रदर्शनको तयारी गरिरहेका २० जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएसनले आज पनि सर्वोच्च अदालतको गेटमा धर्ना दिएको छ ।

प्रहरीले पक्राउ पर्ने सबै आन्दोलनकारी भएको जनाएको छ । प्रधानन्यायाधीशविरुद्ध आन्दोलित हुँदै आएको नेपाल बार एसोसिएशनले केही दिनयता सर्वोच्च अदालतको गेटमा धर्ना दिँदै आएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस्