Logo
Logo

देउवाले बहुमत पाएनन्, चुनाव दोस्रो चरणमा


11.3k
Shares

काठमाडौं । नेपाली कांग्रेसको सभापति पदको निर्वाचनमा कसैले पनि ५१ प्रतिशत मत पुर्याउन सकेन । निर्वाचन दोस्रो चरणमा गएको छ ।

कांग्रेसको विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४ हजार ६७९ महाधिवेशन प्रतिनिधिले मत दिएका थिए । अब कुनै पनि उम्मेदवारलाई विजयी हुन २३४० मत आवश्यक पर्छ ।

प्रतिक्रिया दिनुहोस्