Logo
Logo

१३ औँ महाधिवेशनमा देउवा- ११ मत नपुग्दा दोस्रो निर्वाचन



काठमाडौं । नेपाली कांग्रेसको १३ औँ महाधिवेशनमा देउवाको ११ मत कम हुँदा दोस्रो चरणमा सभापतिको निर्वाचन भएको थियो । १४ औँ महाधिवेशननमा ८१ मत उनलाई सभापति हुन पुगेको छैन ।

सो कारण १४ औँ महाधिवेशन पनि दास्रो चरणमा गएको छ । १३औँ महाधिवेशनको बला देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला सभापतिका लागि चुनावी मैदानमा थिए । ५१ प्रतिशत नपुगेपछि दोस्रो चरणमा देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको थियो ।

दोस्रो चरणमा देउवाले १८ सय २२ मत प्राप्त गरेर विजयी भएक थिए । त्यसैगरि पौडेलले एक हजार २५६ मत पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्