Logo
Logo

प्रतिनिधिसभाको बैठकमा एमालेको अवरोध कायम


630
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठकमा आज पनि एमाले सांसदहरूले नाराबाजी गरेका छन् । सधा झै सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसद रोष्ट्रम अगाडि उभिएर नाराबाजी गरेका हुन् ।

एमाले विभाजनमा सभामुख सापकोटाको हात रहेको भन्दै आरोप लगाउँदै आएका उनीहरुले सभामुखले राजिनामा नमागेर पार्टीले कारबाही गरेका नेताहरू सम्मिलित दललाई मान्यता दिएको भन्दै एमाले सांसदहरूले लगातार सदन अवरुद्ध गर्दै आएका छन् ।

नवौँ महाधिवेशनका सबै बैठकमा नाराबाजी गरेको एमाले सांसदहरूले जारी १०औँ अधिवेशनको दोस्रो बैठकमा पनि नाराबाजी कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्