Logo
Logo

राष्ट्रपतिले गरिन् पृथ्वीनारायणको शालिकमा माल्यार्पण



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् ।

पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् ।

माल्यार्पणका लागि केही राजनीतिक दल, संघसंस्थाका प्रतिनिधि त्यहाँ पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्