Logo
Logo

एमाले जिल्ला अधिवेशन : ५६ जिल्लामा नयाँ नेतृत्व (नामावलीसहित)


4k
Shares

काठमाडौं । नेकपा एमालेको जिल्ला अधिवेशनअन्तर्गत दुई भौगोलिकसहित ५६ जिल्लामा नयाँ नेतृत्व चयन गरेको छ । । केन्द्रीय प्रचार विभागका अनुसार बुधबार बिहानसम्‍म ५४ जिल्ला र दुई गैरभौगोलिक तर्फको नेतृत्व टुंगो लागेको हो ।

एमाले नेता योगेस भट्टराईका अनुसार अधिकाशं स्थानमा सर्वसम्मत रुपमा नेतृत्व चयन भएको छ । कतिपय स्थानमा भने प्रतिस्पर्धाका माध्यमबाट नेतृत्व चयन गरिएको छ ।

विभिन्न जिल्लाका निर्वाचित अध्यक्षहरू

१ ताप्लेजुङ भुपेन्द्र थेबे

२ पाँचथर राजकुमार भण्डारी

३ इलाम महेश बस्नेत

४ झापा दीपक कार्की

५ सल्यान गोविन्द पुन

६ बर्दिया लालबहादुर श्रेष्ठ

७ बॉके किस्मतकुमार कक्षपति

८ धादिङ भूमि त्रिपाठी

९ अर्घाखाची पीताम्बर भुसाल

१० मोरङ ऋषिकेश पोखरेल

११ काभ्रे अशोक ब्याञ्जु

१२ भक्तपुर बचन देउजा

१३ गुल्मी बालसिंह काउछा

१४ खोटाङ रामप्रसाद दंगाल

१५ सप्तरी ताराकान्त चौधरी

१६ तनहुँ श्रीप्रसाद श्रेष्ठ

१७ धनकुटा इन्द्रमणि पराजुली

१८ रसुवा कर्णेल लामा

१९ नवलपरासी पश्चिम दीपेन्द्र अधिकारी

२० कपिलवस्तु डम्बर शर्मा

२१ नुवाकोट बद्रीप्रसाद मैनाली

२२ तेह्रथुम तेजमान कन्दङ्वा

२३ रुपन्देही तेजेन्द्र केसी

२४ लमजुङ कृष्णप्रसाद अधिकारी

२५ दाङ हुकुमबहादुर बस्नेत

२६ रामेछाप आनन्द श्रेष्ठ

२७ गोरखा प्रेमबहादुर गुरुङ

२८ मकवानपुर एकलाल श्रेष्ठ

२९ डडेल्धुरा प्रकाश सावँद

३० भोजपुर शरण राई

३१ बैतडी सुरेन्द्र पाल

३२ म्याग्दी देवेन्द्र केसी

३३ जुम्ला शान्तिलाल महत

३३ काठमाडौं दीपक निरौला

३४ ललितपुर पुरुषोत्तम आचार्य

३५ सिन्धुली कुमारबहादुर कार्की

३६ डोल्पा शेरबहादुर बुढा

३६ बाग्लुङ हिरा केसी

३७ सोलुखुम्बु डुफकुमार बॉस्तोला

३८ प्युठान विजयविराज विष्ट

३९ पर्वत राजुप्रसाद पौडेल

४० डोटी चक्र मल्ल

४१ रुकुम पश्चिम नन्दराम देवकोटा

४२ उदयपुर परमेश्वर घिमिरे

४३ दोलखा नरबहादुर श्रेष्ठ

४५ ओखलढुंगा शंकर कटवाल

४६ सिराहा चन्द्रेश्वर मण्डल

४७ कैलाली रतन थापा

४८ पाल्पा धनेन्द्रराज घिमिरे

४९ बाजुरा कालीबहादुर शाही

५० स्याङ्जा सूर्य गैरे

५१ कास्की मनबहादुर गुरुङ

५२ जाजरकोट खिमबहादुर शाही

५३ सुर्खेत अमृत बीसी

५४ दार्चुला प्रेमसिंह धामी

विशेष जिल्ला कमिटी

१ पेशागत विशेष उमेश ढकाल

२ मजदुर विशेष जितेन्द्र श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्