Logo
Logo

कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन आजबाट


1k
Shares

काठमाडौं । कर्णाली प्रदेश सभाको हिउँदे अधिवेशन बुधबार (आज) बाट हुने भएको छ । कर्णली प्रदेशसभा सचिवालयका सचिव जिवराज बुढाथोकीका अनुसार आज दिउँसो ३ बजे प्रदेश सभाको नवौँ अधिवेशन बोलाइएको छ ।

सचिवालयका अनुसार आजको बैठकमा प्रदेश प्रमुखले बैठक आह्वान गरेको पत्र वाचन गरेर सुनाउने सो पछि दलगत धारणा राख्ने र सरकारले ल्याएका विभिन्न अध्यादेश पेश गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्