Logo
Logo

अमेरिका भ्रमणबारे स्पष्ट पार्न संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायाे


1.1k
Shares

काठमाडौं । आसन्न अमेरिका भ्रमणबारे प्रस्ट पार्न प्रधानमन्त्री शेरबहादुर देउवालाई संसदीय समितिले बोलाएको छ ।

शुक्रबार बसेको संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकले सो निर्णय गरेको हो ।

समितिकाे असार ५ गते बस्ने बैठकमा प्रधानमन्त्रीलाई बोलाउने निर्णय भएको सभापति पवित्रा निरौलाले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्