Logo
Logo

एमाले नेताहरु दुर्घटनामा, हेलीकोप्टरमार्फत काठमाडौं पठाउने तयारी


47.6k
Shares

सिन्धुली । नेकपा एमालेका नेताहरु दुर्घटनामा परेका छन् । एमालेनिकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ प्रदेश नम्बर एकको बिस्तारित बैठकमा जाने क्रममा उनीहरु सिन्धुलीको भिमानमा दुर्घटनामा परेका हुन् ।

एमालेका पोलिटब्युरो सदस्य गोकुल घर्ती, पूर्वमन्त्री तथा एमाले नेता कृपाशुर शेर्पा, पेम्बा गुरुङ, देबराज राई लगायत नेताहरु घाइते भएका हुन् ।

उनीहरुको प्राथमिक उपचारपछि हेलीकोप्टरमा काठमाडौं पठाउने तयारी भइरहेको छ । घाइतेहरुको अवस्था खतरामुक्त रहेको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000