Logo
Logo

१९औं निजामती सेवा दिवस मनाइँदै


441
Shares

काठमाडौं । ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज १९औं निजामती सेवा दिवस मनाइँदै छ ।

दिवसका अवसरमा देशभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएका छन् । वर्षभरिमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई पुरस्कृत गरिँदै छ ।

२०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनलाई सरकारले हरेक वर्ष निजामती सेवा दिवस मनाउँदै आएको छ ।

दृष्टि न्युज

तपाईंको दृष्टिकोण

यस समाचारमा आफ्नो प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल सार्वजनिक गरिने छैन । प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ ।

0 / 2000