
काठमाडौं । डिसहोमको २ वटा विज्ञापन क्याम्पेनले यो वर्षको कृति अवार्डमा ३ अवार्ड जित्न सफल भएको छ ।
मार्स प्रा.लिले डिसहोमका लागि निर्माण गरेको ब्राण्ड क्याम्पेन ‘खुसीको कनेक्सन’लाई उत्कृष्ट टेलिभिजन विज्ञापन मेनस्ट्रीम ब्राण्ड क्याम्पेन विधामा सिल्भर एवार्ड तथा एएनएस क्रियसनले निर्माण गरेको ‘क्वालिटीमा नम्बर १ मासिक शुल्क सबै भन्दा कम’ टेलिभिजन विज्ञापनले वेष्ट टेलिकम कम्युनिकेसन (अपरेटर आईएसपी र डिटिएच) तथा उत्कृष्ट छायांकन (टीभीसी/डिजिटल) विधाको अवार्ड जित्न सफल भएको छ ।
१२औं संस्करणको कृति अवार्डमा डिसहोम फाईवरनेट पावर्ड बाई स्पोन्सर रहको थियो ।