
बाँके । आसन्न संघिय निर्वाचनकालागि खेलकुदमन्त्री महेश्वर गहतराज बाँकेबाट उम्मेदवार सिफारीस भएका छन् ।
नेकपा माओवादी केन्द्रले मन्त्री गहतराजलाई बाँके–१ बाट प्रतिनिधिसभा उम्मेदवार सिफारीस गरेको हो । उनी यसअघि यही क्षेत्रबाट निर्वाचित भएका थिए ।
नेता गहतराज विकासप्रेमी नेताका रुपमा स्थापित छन् ।