Logo
Logo

नेपालले पाकिस्तानलाई पठायो सहायता सामग्री


1.3k
Shares

काठमाडौं । नेपाल सरकारले विपद्मा परेको पाकिस्तानीलाई राहतस्वरुप २२ टनभन्दा बढी अत्यावश्यक मानवीय सहायता सामग्री पठाएको छ ।

मंगलबार राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाजमार्फत पाकिस्तानको कराँची सहर पठाएको हो ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले पत्रकार सम्मेलनमार्फत् बाढीजन्य घटनाका पीडित पाकिस्तानी जनतालाई राहतस्वरुप सहायता सामग्री पठाइएको जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्