Logo
Logo

नवलपरासी पूर्व-१ मा शशांक कोइरालाको अग्रता


2.2k
Shares

नवलपरासी । नवलपरासी पूर्व-१ को प्रतिनिधिसभाका उम्मेदवार नेपाली कांग्रेसका डा शशांक कोइरालाले अग्रता कायम गरेका छन् ।

कुल दुई हजार ४४३ मत गणना गर्दा कांग्रेस उम्मेदवार कोइरालाले एक हजार २५५ मत प्राप्त गरेका हुन् । साथै, नेकपा एमालेका कृष्ण पौडेलले नौ सय १५ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका राजन गौतमले ९६ मत प्राप्त गरेका छन् भने राप्रपाका डा मोहनलाल भुसालले १४ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्